दफा
सम्पत्तिको मूल्यांकन गरिने तरिका

सम्पत्ति करको प्रयोजनको निमित्त प्रचलित कानूनले सम्पत्तिको मूल्यांकन गर्ने तरीका तोकेको भए सोहीबमोजिम र सो नभए तोकिएबमोजिम कर अधिकृतले सम्पत्तिको मूल्यांकन गर्नेछ ।